छानबिनमा परेका ट्राफिक प्रहरीको दाबी- पहिला हामीमाथि दुर्व्यवहार भएको थियो

छानबिनमा परेका ट्राफिक प्रहरीको दाबी- पहिला हामीमाथि दुर्व्यवहार भएको थियो

१२ वैशाख, काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढेको छ । ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत रहेका चारै जनालाई बिहीबार जिम्मेवारी खोस्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तानिएको थियो । अहिले उनीहरूमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता दीपक गिरीले बताएका छन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP