एनएसएलको विजेताले ८० लाख पाउने

१२ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले नगद ८० लाख पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का निर्देशक श्रेयांश कार्कीले शुक्रबार विजेताले ८० लाख पाउने जानकारी दिए । उपविजेताले ३० लाख पाउने समेत उनले जानकारी दिए । यसबाहेक मोस्ट भ्यालुएबल प्लेअर, बेस्ट गोलकिपर, हाईएस्ट स्कोरर, […]
थप पुरा समाचारको लागि