चितवनमा २ वटा मोटरसाइकल ठोक्किंदा आगो लाग्यो, एउटा जल्यो

चितवनमा २ वटा मोटरसाइकल ठोक्किंदा आगो लाग्यो, एउटा जल्यो

१२ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ । आगलागी भएकाबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ । शुक्रबार बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP