प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा आज दलीय आधारमा नेताहरूले धारणा राखेका थिए । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त
थप पुरा समाचारको लागि