डा. ज्ञानेन्द्र मान सिंह कार्कीलाई खुला पत्र

डा. ज्ञानेन्द्र मान सिंह कार्कीलाई खुला पत्र

आदरणीय डा. ज्ञानेन्द्र मान सिंह कार्कीज्यू, नमस्कार। तपाईंलाई म नजिकबाट चिन्छु—एक कुशल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वा ल्याप्रोस्कोपिक सर्जन मात्र होइन, चिकित्सकहरूको हक, अधिकार र सम्मानका लागि सधैं अग्रसर समाजसेवी व्यक्तित्वको रूपमा पनि। तपाईंले विराट मेडिकल कलेज र विराटनगर अस्पताल (विराट नर्सिङ होम) सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएको छ, जुन आफैंमा एक प्रेरणादायी कार्य हो। तपाईंप्रति […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP