पब्जी मोबाइल एनसी साउथ एसियन फाइनल चरणमा नेपालको १२ टिम

पब्जी मोबाइल एनसी साउथ एसियन फाइनल चरणमा नेपालको १२ टिम

१२ वैशाख, काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनसिप साउथ एसिया फाइनल चरणमा नेपालका १२ टोली छनोट भएका छन् । फाइनल चरण अप्रिल २५ देखि २७ सम्म हुनेछ । लाइभ युट्युबमा हुनेछ । हरेक दिन ५ खेल हुनेछ। प्राइज पुल १० हजार अमेरिकी डलर रहेको छ । फाइनल चरणमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाहेक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP