भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको विनाशकारी भूकम्पको १० औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै, भूकम्पपछिको जस्तो राष्ट्रिय एकता र सहकार्य भावी दिनमा पनि कायम रहनु आवश्यक रहेको बताएका छन् । शुक्रबार आयोजित
थप पुरा समाचारको लागि