ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक भएको छ । एक जना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार सार्वजनिक भएको भिडियोबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले
थप पुरा समाचारको लागि