घट्न थाल्यो निगुरोको मूल्य

घट्न थाल्यो निगुरोको मूल्य

आज शुक्रबार कालीमाटी बजारमा निगुरो किलोमा १० रुपैयाँ घटेको छ । हिजो बिहीबार निगुरो प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो ।

थप पुरा समाचारको लागि
TOP