धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु

धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु

१२ वैशाख, जनकपुरधाम । धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो । जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । गत […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP