क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
काठमाडौँ । चिकित्सकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् । मुम्बइस्थित 'हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया' मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल
थप पुरा समाचारको लागि