संसद्‌मा दुई नयाँ विधेयक दर्ता, निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्य

संसद्‌मा दुई नयाँ विधेयक दर्ता, निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्य

१२ वैशाख, काठमाडौं । संघीय संसद्‌मा दुई वटा नयाँ विधेयक दर्ता भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ प्रतिनिधि सभामा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP