नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
भ्यू टावरका सम्भावित फाइदाहरू नेपाल प्रकृतिले भरिपूर्ण, सांस्कृतिक रूपले समृद्ध र जैविक विविधतामा धनी देश हो। यहाँको भूगोलले मात्र होइन, दृश्यले पनि मानिसलाई आकर्षित गर्ने विशेषता बोकेको छ। त्यही सौन्दर्यलाई हेर्ने, देखाउने र प्रवर्द्धन गर्ने हेतुले
थप पुरा समाचारको लागि