प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार
काठमाडौँ । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् । बिहीबार बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार
थप पुरा समाचारको लागि