९५० रुपैयाँ बस भाडा चोर्दा चालकले गुमाए एक करोड पेन्सन

९५० रुपैयाँ बस भाडा चोर्दा चालकले गुमाए एक करोड पेन्सन

गलत तथा मर्यादाहीन कामले कहिलेकाहीँ क्षणिक समयका लागि केही फाइदा भएको जस्तो हुनसक्छ । तर, यसको दीर्घकालीन तथा वास्तविक परिणाम चाहिं सधैं हानिकारक तथा गम्भीर नै हुन्छ । जापानमा हालैको एउटा घटनाले यसलाई पुष्टि गरेको छ । २९ वर्षसम्म गाडी चलाउने काम गरेर एकजना बस चालकले यात्रुले बसभाडाबापत तिरेको रकममध्ये ७ डलर अर्थात् करिब ९५० […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP