बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र आम्दानी गत वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको तथ्याङ्कअनुसार गत वर्ष यो अवधिसम्ममा चैतसम्मको आम्दानी १८ अर्ब
थप पुरा समाचारको लागि