महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्त्विक सम्पदा क्षतिग्रस्त हुन पुगे। सो महाभूकम्पमा परी काठमाडौँको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए। भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा
थप पुरा समाचारको लागि