एमसीसी खारेज गर्ने इलन मस्कको तयारीपछि नेपालमा फेरि अन्योल

एमसीसी खारेज गर्ने इलन मस्कको तयारीपछि नेपालमा फेरि अन्योल

डोजले यसअघि यूएसएड बन्द गरेजस्तै एमसीसी पनि बन्द गर्न लागेको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् । यस्तो अवस्थामा नेपालको कार्यक्रमले निरन्तरता पाउने नपाउनेबारे फेरि पनि अन्योल देखिएको छ ।

थप पुरा समाचारको लागि
TOP