रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार

रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार

बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीले उत्कृष्ट  पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले र बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट केसीलाई पुरस्कृत गरेको हो ।  उनलाई नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष  निमर्ला

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP