चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
विराटनगर । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक सङ्घ, कोशीले शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । सङ्घले बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै शुक्रबार सम्पूर्ण निजी तथा सरकारी अस्पताल, क्लिनिक,
थप पुरा समाचारको लागि