भारत-पाकिस्तान सम्बन्ध बिग्रँदै, पाकिस्तानले गर्‍यो द्विपक्षीय सम्झौता रद्द

भारत-पाकिस्तान सम्बन्ध बिग्रँदै, पाकिस्तानले गर्‍यो द्विपक्षीय सम्झौता रद्द

जम्मु-कश्मिरको पहलगाममा आतंकवादी हमलापछि भारतीय कदमको प्रतिक्रियामा पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP