एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

११ वैशाख, काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको हो । संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP