राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
काठमाडौँ । तीनकुने घटनामा संलग्न २४ जनालाई प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । उनीहरूले चैत १५ मा पुर्वराजाको समर्थनमा प्रदर्शन गर्दा अवाञ्छित गतिविधि गर्दै राज्य विरुद्धको कसुर गरेको आरोप छ । दुर्गा प्रसाईँ नेतृत्वको
थप पुरा समाचारको लागि