नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हुने टी-२०आई शृंखलाको तालिका सार्वजनिक

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हुने टी-२०आई शृंखलाको तालिका सार्वजनिक

११ वैशाख, काठमाडौं । आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी-२०आई शृंखलाको तालिका सार्वजनिक भएको छ ।  क्रिकेट स्कटल्यान्डले आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने शृंखलाको तालिका बिहीबार सार्वजनिक गरेको हो । नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्यान्डबीचको आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत ओडिआई खेलहरू सकिएपछि टी-२०आई शृंखला पनि हुनेछ । यस सिरिज जुन १५ देखि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP