नेपाल भित्रिएका शरणार्थीहरूलाई अमेरिका जानुपूर्वको अवस्थामा राख्नू : सर्वोच्च

नेपाल भित्रिएका शरणार्थीहरूलाई अमेरिका जानुपूर्वको अवस्थामा राख्नू : सर्वोच्च

११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आउनासाथ पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको हो । अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा थिए । सर्वोच्च अदालतका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP