निजामती विधेयकमा सहमति जुटाउन दिनभरि छलफल

निजामती विधेयकमा सहमति जुटाउन दिनभरि छलफल

१० वैशाख, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरू दिनभरि छलफलमा रहे । प्रमुख राजनीतिक दल प्रमुख नेताहरूसँग संवाद गरिरहेका सांसदहरू बिहीबार दिनभरिजसो सिंहदरवारमा छलफलमा जुटेका हुन् । नेताहरूका अनुसार निजामती विधेयकका अधिकांश विषयमा सहमति जुटेको छ । अतिरिक्त सचिव पद ब्युँताउने कि नब्युँताउने र कुलिङ पिरियड कति समय […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP