एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आफू एमालेमा लाग्दा भड्काउने प्रयास भएको बताएकी छन् । बिहीबार काठमाडौँको भृकुटी मण्डपमा आयोजित पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा बोल्दै
थप पुरा समाचारको लागि