४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा

४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा

हेटौँडा । मकवानपुरको रातेमाटेबाट ४ लाख रुपैयाँ बढीको लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP