कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
सुर्खेत । कर्णालीमा मन्त्रालय पुनर्संरचनाको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति बनाइएको छ । अर्थमन्त्री राजीवविक्रम शाहको नेतृत्वमा गठन भएको समितिले काम गर्न नसकेपछि अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा अर्को समिति बनाइएको हो । गत शुक्रबार
थप पुरा समाचारको लागि