६ वर्षपछि ‘महावीर’बाट फिल्ममा फर्किँदै निरुता

६ वर्षपछि ‘महावीर’बाट फिल्ममा फर्किँदै निरुता

काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा जोडिएको फिल्म ‘महावीर’को २४ चैतमा निर्माण घोषणा गरियो । यो फिल्मको छायांकन २६ असारदेखि सुरु गर्ने तयारी छ । नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण हुने बताइएको यो फिल्मलाई जिबी आग्रीले निर्देशन गर्ने यसअघि बताइएको थियो । फिल्मको घोषणा गर्दै कार्यकारी निर्माता अधिकारीले नयाँ र पुरानो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP