एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : सेल्फी खिच्न व्यस्त नेता–कार्यकर्ता (तस्बिरहरु)
काठमाडौँ । सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रममा युवाहरू भृकुटीमण्डपमा भेला भएका छन् । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिहीबार विशेष कार्यक्रम गर्न लागेको
थप पुरा समाचारको लागि