मन्त्रालयले हटाएन बर्खास्तमा परेका ऊर्जा राज्यमन्त्री तामाङको नाम

मन्त्रालयले हटाएन बर्खास्तमा परेका ऊर्जा राज्यमन्त्री तामाङको नाम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बर्खास्त गरेका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई मन्त्रालयको साइटबाट हटाएको छैन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वेबसाइटमा बर्खास्तमा परेका ऊर्जा राज्य मन्त्री तामाङको नाम अहिलेसम्म कायम राखेको छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP