बालबालिका र आमाबुवाले एकसाथ हेर्नुपर्ने पाँच फिल्म, के सिक्छन् ?

बालबालिका भनेको सिक्ने उमेर हो । बालबालिकाको सिकाइका लागि सिनेमा पनि एक सशक्त माध्यम बन्न सक्छ । उसै पनि अहिले बालबालिकाहरू भिडियोमा हेर्न धेरै रुचि राख्छन् । हामी यहाँ बालबालिकालाई लक्षित गरेर बनाइएका केही छोटा फिल्मको बारेमा चर्चा गर्दैछौँ । एनिमेटेड यी फिल्मले बालबालिकालाई नैतिक ज्ञान प्रदान गर्नुका साथै । विभिन्न जीवन उपयोगी जानकारी दिन्छन् […]
थप पुरा समाचारको लागि