मोबाइल सिग्नल बुस्टर जफत, नेपाली टेलिकम कम्पनीहरूलाई राहत

मोबाइल सिग्नल बुस्टर जफत, नेपाली टेलिकम कम्पनीहरूलाई राहत

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज आदर्शनगरमा हालैमात्र चार वटा मोबाइल सिग्नल बुस्टर जफत गरेको हो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP