चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
बेइजिङ । चीनले अमेरिकालाई अर्डर दिएको विमान फिर्ता गरेको छ । ट्रम्पले चीनबाट आउने सामानमा लगाएको अतिरिक्त भन्सार महसुलको प्रतिक्रियामा चीनले विमान फिर्ता पठाएको अमेरिकी विमान निर्माता कम्पनी बोइङका हाकिमले भनेका हुन् । २ वटा विमान
थप पुरा समाचारको लागि