पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक
नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा कारबाही गर्न थालेको छ । उक्त आक्रमणमा २५ भारतीय नागरिक र एक नेपाली नागरिकको मृत्यु भएको थियो । यस आक्रमणपछि प्रधानमन्त्री
थप पुरा समाचारको लागि