२३औं दिनमा शिक्षक आन्दोलन, नाराबाजी छाडेर रक्तदान (तस्वीरहरू)

२३औं दिनमा शिक्षक आन्दोलन, नाराबाजी छाडेर रक्तदान (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे । शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP