‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का लागि उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरेको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आठ विधामा उत्कृष्ट
थप पुरा समाचारको लागि