कश्मिर घटनामा राप्रपाले भन्यो- हिन्दु विरोधी कार्य स्वीकार्य छैन

कश्मिर घटनामा राप्रपाले भन्यो- हिन्दु विरोधी कार्य स्वीकार्य छैन

१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मु–कश्मिरको पहलगाममा भएको जघन्य आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ । हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि आज विज्ञप्ति जारी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो । ‘अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको राप्रपा अति निन्दा र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP