जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ। ४५ वर्षीय विष्ट बुधवार साँझ वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेका थिए। स्थानीयवासीले जंगलमा अचेत
थप पुरा समाचारको लागि