कश्मिर घटनापछि भारतले खारेज गर्‍यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता

कश्मिर घटनापछि भारतले खारेज गर्‍यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता

१० वैशाख, काठमाडौं । भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि बुधबार साँझ बैठक बसेको थियो । उक्त हमलापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP