लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु
बुटवल । लुम्बिनीमा लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५ सुरु भएको छ । आज सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्त्विक
थप पुरा समाचारको लागि