क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
हैदराबाद । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) मा विस्फोटक ब्याटिङका लागि चिनिन्छ । आईपीएलमा बनेका सर्वाधिक पाँच स्कोरमध्ये ४ वटा हैदराबादकै नाममा रहेको छ । तर, बुधबार भने टोलीले निरस ब्याटिङ प्रदर्शन गरेको छ ।
थप पुरा समाचारको लागि