सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार बुधबारबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका श्री घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग
थप पुरा समाचारको लागि