संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ २८ वैशाखमा
१० बैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ । गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानमन्त्रीको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।
थप पुरा समाचारको लागि