कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?

कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?

हे गुरुदेव ! निदाएकोलाई ब्युँझाउन सकिन्छ, कुम्भकर्णलाई नै ब्युँझाउन सकिएला, तर किमार्थ सकिँदैन  निदाएको बहाना गर्नेलाई ब्युँझाउन ।  लाटोकोसेरोले बरु देख्न सक्ला, पत्थरले पनि कान सुन्न सक्ला,  तर  अहंकारको कालोपट्टी बाँधेका,  अन्धाहरूले  आफ्नै छेउमा उर्लिरहेको  विशाल जुलुस देख्न सक्दैनन् !  शान्त शालीन र सिर्जनशील  नाराहरू।  किन्तु

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP