देशभरका स्वास्थ्यकर्मीलाई आवासीय चिकित्सकको अपिल : अन्यायको विरोधमा आवाज उठाइदिनूस्

देशभरका स्वास्थ्यकर्मीलाई आवासीय चिकित्सकको अपिल : अन्यायको विरोधमा आवाज उठाइदिनूस्

१० वैशाख, काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले अन्यायको विरोधमा आवाज उठाउनका लागि देशभरका स्वास्थ्यकर्मीलाई अपिल गरेका छन् । निर्वाह भत्ता लागू गर्न २८ दिनसम्म सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् । तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहेको आवासीय चिकित्सक बताउँछन् । बुधबार देशभरका निजी मेडिकल कलेजका आवासीय चिकित्सकले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP