तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौँ
थप पुरा समाचारको लागि