कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने

कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने

१० वैशाख, काठमाडौं । कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP