मुख्य सचिवको पदाविधि २ वर्ष र सचिवको ४ वर्ष बनाइँदै

मुख्य सचिवको पदाविधि २ वर्ष र सचिवको ४ वर्ष बनाइँदै

१० वैशाख, काठमाडौं । मुख्य सचिवको पदाविधि २ वर्ष र सचिवको ४ वर्ष बनाइने भएको छ । यस्तो प्रावधानसहित संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनको बुँदा नम्बर १५ मा यससम्बन्धी व्यवस्था छ । जहाँ मुख्य सचिव र सचिवको पादवधि घटाएर मुख्य […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP